साउन ३०, काठमाडाैँ । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा स्विडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई २–१ ले पराजित गर्दै स्पेन महिला विश्वकप...
साउन २८, काठमाडौँ । स्पेनिस ला लिगाको नयाँ सिजनमा स्पेनिस क्लब रियल मड्रिडले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–० गोलले हराउँदै रियलले सुखद सुरुवात गरेको हो । बिल्बाओको घरेलु...
साउन २२, काठमाडौँ । म्यानचेस्टर सिटीलाई टाईब्रेकरमा ४-१ ले पराजित गर्दै आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ । उपाधिका लागि आर्सनलका गोलरक्षक आरोन राम्सडेल नायक बने । यस जितसँगै...
साउन १९, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन्...
साउन १८, काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुँदैछन् । समूह ‘ए’ देखि समूह ‘जी’ सम्मका...
साउन ९, काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज कोलम्बिया र दक्षिण कोरिया, न्युजिल्यान्ड र फिलिपिन्स तथा स्वीट्जरल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुनेछ । नेपाली...
साउन ७, काठमाडौँ । प्रि सिजन टुरमा अमेरिकामा खेलिएको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्रुनो फर्नान्डेज र जाडोन सान्चोले पहिलो हाफमा...
असार १९, काठमाडौँ । नेपालले लगातार तेस्रो पटक एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मलेसियाको बयुमास ओभलमा आज भएको फाइनलमा आयोजक मलेसियालाई २ सय २१ रनको...
वैशाख २७, काठमाडौँ । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीचको सेमिफाइनलको पहिलो लेग बराबरीमा सकिएको छ । सेमिफाइनल पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटी र...
वैशाख २६, काठमाडौँ । अर्जेन्टिनाका सुपर स्टार लिओनल मेसी र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड प्राप्त गरेका छन् । मेसीले ‘मेन्स स्पोर्ट्स पर्सन अफ दि इअर’को...