0 COMMENTS

भदाै १२, काठमाडौँ । स्पेनिस ला लिग फुटबलमा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा रायो भ्यालेकानोलाई ७–० गोलको सानदार जित निकालेको हो ।

एट्लेटिकोका लागि एल्भारो मोरटाले दुई गोल गरेका थिए । यस्तै, एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, नाहुयल मालिना, एन्जल कोरेया र मार्कोस लोरेन्टले एक–एक गोल गरे गरेका थिए । यो जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।