नेकपा (समाजवादी) द्वारा पोखरा माहानगरपालिकामा चुनावी प्रचार/प्रसार तिव्र
वैशाख २१, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) कास्की जिल्लाको पोखरा माहानगरपालिका मेयरमा गोबिन्द पराजुली र उपमेयरमा सितला थापालाई चुनाव चिन्ह ‘कार’ मा भोट हालेर अत्याधिक बहुमतले बिजयी गराउन चुनाव...
