आज सुदूर-पश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने
चैत २८, काठमाडौँ । देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ । हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम...