मिटर ब्याज पीडितको काठमाडौँमा आन्दोलन, तीन क्रान्तिकारी किसान सङ्गठनद्वारा समर्थन
चैत १४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा मशाल निकट तीन क्रान्तिकारी किसान सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका किसानहरूको सङ्घर्षलाई समर्थन...