आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

वैशाख २, काठमाडौँ । आज देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो...

पानीमा डुबेर ५५ वर्षीया साहको मृत्यु

वैशाख १, काठमाडौँ । सडकको छेउ खाल्टोमा जमेको पानीमा डुबेर सप्तरीमा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षका गणेश साह...

आजबाट नयाँ वर्ष अर्थात विक्रम सम्वत २०८० सुरु

वैशाख १, काठमाडौंँ । आज (शुक्रबार) बाट नयाँ वर्ष अर्थात विक्रम सम्वत २०८० साल सुरु भएको छ । वैशाख १ गतेलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । नयाँ...

ढुंगा लागेर घाइते गुरुङको हेलिकप्टरबाट उद्धार

चैत ३०, काठमाडाैँ । पहाडबाट खसेको  ढुंगा लागेर घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका- ३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी हेलिकप्टरबाट...

रामेछापको सिर्जनागरमा हित–जून स्मृति पुस्तकालय उद्घाटन

चैत ३० रामेछाप । नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंह ‘समरजङ्ग’ ले मन्थली १ सानीमदौ, सिर्जनागरमा हित–जून स्मृति पुस्तकालय उद्घाटन गर्दै नयाँ संस्कृति सिर्जनानगरबाट सिक्नुपर्ने बताएका छन् । अग्रज,...

नेकपा (बहुमत) निकट युवा जनस्वयमसेवक नेपाल काभ्रेको प्रथम जिल्ला भेला सम्पन्न

चैत ३०, काठमाडाैँ । नेकपा (बहुमत) निकट युवा जनस्वयम सेवक नेपाल काभ्रे जिल्ला समितिले प्रथम जिल्ला भेला युवा जनस्वयमसेवक नेपालका केन्द्रिय अध्यक्ष तथा नवौँ महाधिवेशन आयोजक समिति सदस्यको प्रमुख आतिथ्यमा...

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न

चैत ३०,  काठमाडौँ । नेकपा (बहुमत) को जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकले जनप्रतिनिधि, नेता र मन्त्रीको लगानीमा सञ्चालित विद्यालयविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।...

ल्होत्सेजस्ता माफियाद्वारा सरकारी जग्गा कब्जा, काठमाडौँका मेयर बालेनले ल्याउन सक्लान फिर्ता ?

चैत २९, भक्तपुर । काठमाडौँको गोगंबुमा रहेको नयाँ बसपार्कमा ल्होत्से बहुउद्देश्यीय कम्पनीका अध्यक्ष दीपक कुँवरले रजाइँ गरेका छन् । १६१ रोपनी सरकारी कब्जा गरेर कुँवरले लुटको धन्दा मच्चाएका छन् ।...

नेपाल उद्योग वाणिज्य महासङ्घले नयाँ नेतृत्व चयन गर्दै

चैत २९, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले नयाँ नेतृत्व चयन गर्दैछ । वरिष्ठ उपाध्यक्षसहित नयाँ नेतृत्वको लागि मतदा सुरु भएको छ । निर्धारित समयभन्दा दुई घण्टा सुरु भएको मतदान...

दार्चुलामा दुइ जिप दुर्घटना, एक जना घाइते

चैत २९, दार्चुला । दार्चुलामा दुइ जिप आपसमा ठोकिएर दुर्घटना भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना हुँदा एकजना घइते भएको हो । जिल्ला प्रहरी...