बिएण्डसी कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई आयकर तिर्न १५ दिने ‘अल्टिमेटम’
वैशाख १३, काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुर, झापाले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आयकर नतिरेको भन्दै १५ दिने ‘अल्टिमेटम’ दिएको छ । प्रसाईंले सञ्चालन गरेको झापास्थित बिएण्डसी मेडिकल...