क्रान्तिकारी कम्युनिस्ट पार्टीले जेठ १० भित्र प्रदेशका अधिवशेन, मसान्तसम्म जवस र जिल्लाको अधिवशेन गरिसक्ने

जेठ २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीच एकता भएर बनेको नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यही जेठ १० गतेसम्म प्रदेशस्तरमा एकता अधिवेशन सक्ने...

आजको लागि विदेशी मुद्राको विनिमय दर

जेठ २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ २ गते (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२...

बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच छलफल

जेठ २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा संसदमा जारी गतिरोध र त्यसको निकासका बारेका छलफल गरेका...

बबई नदीमा डुबेर दुई दाजुभाईको मृत्यु

जेठ २, काठमाडाैँ । दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई दाजुभाईको मृत्यु भएको छ । मंगलबार बबई गाउँपालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु भएको हो...

दोलखामा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १४ जना घाइते

जेठ २, काठमाडाैँ । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको वडा नम्बर १ भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर...

अखिल (क्रान्तिकारी) द्वारा राईको गिरफ्तारीविरुद्ध जेठ ६ गते शैक्षिक हड्ताल गर्ने घोषणा

जेठ २, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले जेठ ६ गते शैक्षिक हड्तालको घोषणा गरेको छ । संगठनका केन्द्रिय संयोजक मिलन राईलाई...

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

जेठ १, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम...

अखिल (क्रान्तिकारी) द्वारा ६० औँ विद्यार्थी एकता दिवस सम्पन्न

जेठ १, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) को आयोजनामा ६० औं विद्यार्थी एकता दिवस भव्य रुपमा मनाइएको छ । रत्नपार्क शान्तिबाटिकाबाट निकालिएको...

राष्ट्रपतिले संसदमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

जेठ १, काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित...

जीबी राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागमा प्रहरीको पत्राचार

जेठ १, काठमाडौँ । सहकारी गठीको आरोपमा ग्यालेक्सी टिभीका सञ्चालक जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको समाचार प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार...