सेमिफाइनलमा नेपाल यूएईसँग ६ वेकेटले पराजित

वैशाख ७, काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ वेकेटले पराजित भएको छ । शुक्रबार भएकाे सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले हराएको हो । साविक विजेता नेपाललाई...

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

वैशाख ७, काठमाडौँ । रुपन्देही जिल्लाको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

वैशाख ७, काठमाडौँ । दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने, ५२ जना घाइते भएका छन् । शुक्रबार बिहान भिमेश्वर...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद

वैशाख ७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा एक किलो...

शिक्षण संस्थामा गरिएको मूल्यवृद्धि खारेज गर्न अखिल (क्रान्तिकारी) को जोडदार माग

वैशाख ६, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले शिक्षण संस्थामा गरिएको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गरेको छ । सो संगठनका केन्द्रीय...

अखिल (क्रान्तिकारी) का संयाेजक राइ र सह-संयोजक शाह रिहा

वैशाख ५, काठमाडाैँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाहलाई टेकु प्रहरी परिसरले साँझ रिहा गरेकाे छ...

आजको विदेशी मुद्राको विनिमय दर

वैशाख ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल वैशाख ५ गते (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६...

सुदूर-पश्चिममा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्दै

वैशाख ५, काठमाडौँ । सुदूर-पश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । सुदूर-पश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका दलहरु...

सहकारी ठगको संरक्षणमा सरकार, अर्बौ रकम अपचलन, पीडितले न्याय पाउने कहिले ?

वैशाख ५, काठमाडौँ । जनसर्वसाधारणले निकै दुःख कष्ट गरेर खाइ नखाइ सहकारीमा बचत गरेको रकममा व्यापक हिनामिना, अपचलन, दुरुपयोग र ठगी गरिएको छ । पीडितहरुले आफ्नो बचत फिर्ता गराइदिन हारगुहार...

आज मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

वैशाख ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि...