उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिनको माग गर्दै सिंहदरबार गेटमा विरोध प्रदर्शन, १६ जना विद्यार्थी र युवा नेताहरू गिरफ्तार

वैशाख ९, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट युवा र विद्यार्थी संगठनले २०४७ सालयता उच्च सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने माग...

गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेर नष्ट

वैशाख ९, काठमाडौँ । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ ।...

आज तीन प्रदेशमा हुरीबतासको चेतावनी

वैशाख ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले अहिले सुदूर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही...

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ वटा प्रतिवेदनहरू (पूर्णपाठ )

वैशाख ८, काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा ६ वटा प्रतिवेदनहरू पेश भएका छन् । राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको प्रतिवेदन, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग,...

नेपाल अब भारतको मुठ्ठिभित्रको झिङ्गा भएर रहन सक्दैन : हिरण्यलाल श्रेष्ठ

(नेपालका एकजना परराष्ट्रविद्, जसले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा केन्द्रित रहेर विगत लामो समयदेखि कलम चलाइरहनु भएको छ, आवाज उठाइरहनु भएको छ । जो आज ८० बर्ष...

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया कार्यक्रम

वैशाख ८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको सन्दर्भ पारेर अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने गरेको छ । बैशाख १० गते...

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

वैशाख ८, कैलाली । जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

वैशाख ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल वैशाख ८ गते (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६...

तेस्रो स्थानका लागि नेपाल हङकङसँग खेल्ने

वैशाख ८, काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएपछि आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार भएको सेमिफाइनलमा कुनै पनि ब्याटर राम्रोसँग चल्न नसक्दा यूएईसँग ६...

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

वैशाख ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश...