प्रदुषण बढ्दा जनता बिरामी, सरकारलाई छैन चासो !

मंसिर ३, भक्तपुर । पछिल्लो केही दिनयता मुलुकभर चिसो बढेको छ । चिसो बढेसँगै प्रदुषण पनि बढ्यो । प्रदुषण बढ्नुका धेरै कारण छ । एकातिर सडकहरु राम्रोसँग पिच भएका छैनन्...

देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक

मंसिर ३, काठमाडौँ । सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । ४...

रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमाथि तोडफोड

कार्तिक २८, काठमाडौँ । चितवन–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेको प्रचारमा प्रयोग गरिएको गाडी आइतबार तोडफोड भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटार स्थित मुग्लिङ सडक खण्डमा बा. १४ च ७६८४ नम्बरको...

साम्राज्यवादको निर्देशनमा विप्लवले हाम्रा कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरे : कञ्चन

कात्तिक २४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले साम्राज्यवादको योजना र निर्देशनमा विप्लवले आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि साङ्घातिक आक्रमण गराएको र विचार एवम् सिद्धान्तबाट च्यूत भइसकेपछि उनले यो...

भोलि बिहीबार सार्वजनिक बिदा

कार्तिक २३, काठमाडौँ । प्रदेश १ सरकारले भोलि २४ गते बिहीबार सार्वजनिक बिदा दिएको छ। प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा भोलि सार्वजनिक बिदा दिने...

नेकपा (बहुमत) का जिल्ला नेता पुनमाथि विप्लवका कार्यकर्ताद्वारा आक्रमण

कार्तिक २३, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आबद्ध आपराधिक गिरोहले नेकपा (बहुमत) कपिलवस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुनमाथि साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाएको छ । नेकपा (बहुमत) केन्द्रीय...

भूकम्पमा परेर डोटीमा ६ जनाको मृत्यु, ५ घाइते

कात्तिक २३, काठमाडौँ । डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा मंगलबार राति गएको भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चार जना...

निर्वाचन आयोग आचारसंहिता भनेको भन्यै गर्ने तर कसैले नटेर्ने !

कात्तिक २२, भक्तपुर । मुलुकमा यतिखेर चुनावी माहौल तातेको छ । सम्पुर्ण राजनीतिक दलका नेताहरुलाई चुनावी प्रचारप्रसारमा भ्याइनभ्याइ छ । नेतालाई मात्र नभई सरकारी कर्मचारी र शिक्षकहरुलाई समेत चुनावको हावाले...

क्रान्तिकारी औद्यौगिक मजदुर सङ्घले न्यूनतम पारिश्रमिक माग गर्दै सरकारलाई गरायो ध्यानाकर्षण

कार्तिक २१, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर सङ्घले न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयन गर्न माग गर्दै हेटौँडा उपमहानगरपालिकाको कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ । सङ्घले माग पूरा...

कात्तिक २३ गते काठमाडौँमा चार दलद्वारा आयोजित चुनाव अवज्ञा/बहिष्कार सभा हुने

कार्तिक २०, काठमाडौँ । नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले यही कात्तिक २३ गते बुधबार काठमाडौँमा आयोजना गर्ने चुनाव अवज्ञा/बहिष्कार सभा विशेष हुने भएको छ...