0 COMMENTS

जेठ ५, काठमाडौँ  मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मध्याह्न बसेको मन्त्रिरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । शुक्रबार संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।