अखिल (क्रान्तिकारी) द्वारा निजी विद्यालयहरुमा तालाबन्दी

असोज ९, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले पुर्व प्रधानमन्त्री पत्नि तथा प्रतिनिधि सभाका सांसद आर्जु राणाले सञ्चालन गरेको ललितपुरको युलेन्स स्कुल लगायतका निजी विद्यालयहरुमा तालाबन्दी गरेको छ । सोमबार क्रान्तिकारी...

आर्थिक मन्दीको असरः दशैं नजिकिएपनि सर्वसाधारणमा छैन उमंग, बजार चनमन्न !

असोज ९, भक्तपुर । दशैं नेपालीहरुको महान चाड हो । दशैं आउनेबित्तिकै सबैतिर उमगं र उत्साह छाउँछ । दशैं आउन महिनादिन बाँकी हुँदा नै किनमेल गर्न, घर जान सम्पूर्ण सामानको...

आज चार प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

असोज ९, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

शिक्षा विधेयक खारेजीको आन्दोलन जारी

असोज ९, काठमाडौँ । असोज २ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले हालै पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले निजी विद्यालयहरुलाई सार्वजनिक र निजी लगानीका दुई प्रकारका गुठीमा सञ्चालन गर्ने गरी सदनमा...

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

असोज ८, काठमाडौँ ।  नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ प्रधानमन्त्री ली छ्याङ उपस्थितिमा १३ बुँदे...

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदै

असोज ८, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । सोमबार बागमती प्रदेशको प्रथम अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम...

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु

असोज ८, तुलसीपुर ।  सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको छ  जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका– १८...

बीस वर्ष कटेका सवारी साधन निर्वाध रुपमा सडकमा हुँइकिँदै, कारबाही गर्नुको साटो ट्राफिक प्रहरी टुलुटुलु हेर्दे !

असोज ८, भक्तपुर । ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँच गर्न छाडेको छ । ट्राफिकले लाइसेन्स, बिलबुक, रोड परमिट हेर्न ठप्प पारेको छ । न ट्राफिकले छड्के अनुगमन नै गर्छ ।...

सरकारले घाइते योद्धाहरुको समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी

असोज ८, काठमाडौँ । दशवर्षे जनयुद्धका घाइते योद्धाहरुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भेटेर उनीहरुले...

आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो

असोज ७, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० र...