तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक

असोज १०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको मूल्य सूची सार्वजनिक गरेको छ । समितिकाअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी ५५ रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय...

चाडबाडलक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन हुने

असोज १०, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने जनाएको छ । मंगलबार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले दशैं,...

सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु

असोज १०, काठमाडौँ । करिब ६१ केजी सुन तस्करी प्रकरणमा आजबाट थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस सुरु हुँदैछ । जिल्ला अदालत काठमाडौँले करिब ६१ केजी सुन तस्करी प्रकरणका प्रतिवादीहरुसँगको बयान...

आज ४४औँ विश्व पर्यटन दिवस मनाइँदै

असोज १०, काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष...

यदि भष्ट्राचारमा संलग्न माथि ढाकछोप गरे जनकारवाही गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

असोज १०, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले ‘रामग्राममा मुल्यांकन समितिको काम, २५ लाख झ्वाम’ शिर्षकको समाचार प्रति आफ्नो गम्भीक्रान्तिकारी कम्युनिस्ट पार्टीर ध्यानाकर्षण भएको जनाएको छ...

दाङको अमिलियामा बस दुर्घटना हुँदा २७ जना घाइते

असोज ९, काठमाडौँ । दाङको अमिलियामा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस मङ्गलबार बिहानै दाङको अमिलियामा दुर्घटना हुँदा २७ जना घाइते भएका...

नेपाल राष्ट्र बैंकले दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० सम्म नयाँ नोट वितरण गर्ने

असोज ९, काठमाडौँ । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले आगामी दशैंका लागि घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ...

आधुनिक तीज : थोरै संस्कृति, धेरै विकृति

नेपालका हिन्दु महिलाहरूले परम्परागत संस्कृति र पर्वका रूपमा उत्सवसहित मनाउने गरेको तीजको दिन असोज १ गते बिहान १० बजेतिर अधिवक्ता कान्तिराम ढुङ्गानासँग फोनमा संवाद भयो । उहाँले भन्नुभयो, ‘तीजले केही...

डेङ्गु सङ्क्रमणबाट तनहुँमा तीन जनाको मृत्यु

असोज ९, दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँ जिल्लामा हालै तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको...

क्रान्तिकारी महिला संगठन प्रदेश १ को एकता अधिवेशन सम्पन्न

असोज ९, उदयपुर । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भइ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषणा भएपछि दुबै पार्टीका जबस मोर्चाहरुको एकता अधिबेशन १ नम्बर प्रदेशमा धमाधम भइरहेको...