चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

असोज २९, चितवन । चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधबार बिहान करिब ८ बजे...

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे प्रमुख दलसँग सभामुखको छलफल

असोज २९, काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग छलफल सुरु गरेका छन्।प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले बुधबार बिहान ९ बजे बोलाएको बैठक केहीबेर ढिलागरी सुरु...

भाइटीकाको साइत उत्तम बिहान ११ बजेर ३९ मिनेटमा

असोज २८, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

असोज २८, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, इजिप्ट र टर्कीका नेतासँग गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर गर्दै मध्यपूर्वमा दीर्घकालीन शान्तिको प्रतिवद्धता जनाएका छन् । यो सम्झौताअन्तर्गत हमासले गाजामा रहेका बाँकी...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन ८ हजारले बढ्यो

असोज २८, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य ८ हजार १ सय रुपैयाँले...

विश्वकप छनोटअन्तर्गत नेपाल अर्को वर्ष हुने टी २० विश्वकपको निकै नजिक

असोज २८, काठमाडौँ । विश्वकपको एशिया तथा पूर्वी एशिया प्रशान्त छनोट प्रतियोगिताअन्तर्गत अघिल्लो दिन मात्र यूएईविरुद्ध प्राप्त १ रनको जित जति अविश्वसनीय थियो, कतारविरुद्ध प्राप्त ५ रनको जित पनि झन्डै झन्डै...

आजको लागि विदेशी मुद्राको विनिमयदर

असोज २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मङ्गलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । आजका लागि...

कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना

असोज २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुासर हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र...

विपिन जोशीको मृत्यु भएको हमासद्वारा पुष्टि

असोज २७, काठमाडौँ । हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ । हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु...

हमासले रिहा गर्ने बन्धकहरूको सूचीमा विपिन जोशीको नाम छैन

असोज २७, काठमाडौँ । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा...