सहकारी छानबिन समितिको ११ सय २४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
असोज ४, काठमाडौँ । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । गत भदौ ३१ गतेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन...