क्रान्तिकारी कम्युनिस्ट पार्टी, नवलपरासीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

कात्तिक ७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले जिल्ला प्रशासन कार्यालय नवलपरासी मार्फत प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन बुझाएको छ । मंगलबार पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर...

भट्टराई नेतृत्वको पार्टीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नाम राख्ने

कात्तिक ७, काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टीको नाम परिवर्तन गर्ने भएको छ । मङ्गलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

आज देशभर भूभागको मौसम सफा रहने

कात्तिक ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी...

माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने

कात्तिक ६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले यही कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन...

अमेरिकाले धार्मिक सञ्जाल गठन गरेको भन्दै नेकपाको विरोध

कात्तिक ६, काठमाडौँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमा धार्मिक सम्प्रदायबीच वैमनस्यता सिर्जना गर्ने अभिप्रायले धार्मिक सञ्जाल खडा गरेको भन्दै विरोध जनाएको छ । संसारभर...

विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाए

कात्तिक ६, काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार साँझ प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमा भेटेर विपक्षी दलले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्...

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

कात्तिक ६, काठमाडौँ । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । बैठक अहिले बिहान साढे ११ बजे...

क्रान्तिकारी कम्युनिस्ट पार्टी दाेलखाकाे एकता अधिवेशन सम्पन्न

कात्तिक ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दोलखाको जिल्ला अधिवेन सम्पन्न भएको छ । अधिवेसनले महािधवेसन आयोजक समिति सदस्य गोविन्द काफ्लेलाई सेक्रेटरीमा निर्वाचित गरेको छ । सम्मेलनको उदघाटन पार्टीका...

आज तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

कात्तिक ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले मधेश, बाग्मती र...