आज स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको ३५ औँ स्मृति दिवस

मङ्सिर १९, काठमाडौँ । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाउनुभएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उहाँको जादुमय...

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

मङ्सिर १९, म्याग्दी । बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ ।  गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन...

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

मङ्सिर १९, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई...

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, र विश्व माटो दिवस

मङ्सिर १९, काठमाडौँ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ...

निर्वाचनको तयारीबारे छलफल गर्न आज सर्वपक्षीय बैठक बस्दै

मङ्सिर १९, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार अपराह्‍न चार बजे बस्न लागेको हो । बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा...

आजको मौसम मुख्यतया सफा रहने

मङ्सिर १९, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाको अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा...

आज एनपीएलमा काठमाण्डु-पोखरा र सुदूरपश्चिम-चितवन भिड्दै

मङ्सिर १८, काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत आज (बिहीबार) दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा काठमाण्डु गुर्खाजले पोखरा एभेन्जर्सको सामना गर्नेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स...

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

मङ्सिर १८, काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त...

किराँत समुदायले आज उँधौली पर्व मनाउँदै

मङ्सिर १८, काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन्। किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले...

यो वर्ष हिउँदमा तापक्रम सरदरभन्दा बढी र वर्षा कम हुने

मङ्सिर १८, काठमाडौँ । यस वर्षको हिउँदयाममा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने आकलन गरिएको छ । साथै वर्षा पनि कम हुने प्रक्षेपण छ । यही मंसिर १५ गतेदेखि फागुन...