धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते
असोज २९, विराटनगर । धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको प्रदेश १०२००१ ख ९६०६ नम्बरको...
