आज यी भूभागमा भारी वर्षाको सम्भावना

भदाै १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन केही...

आज देशभर ठूलो वर्षाको सम्भावना

साउन २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित...

लम्पी स्किनबाट चितवनमा ३० गाईगोरु मरे

साउन २६, चितवन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३०...

जनकपुरमा रेल र कार ठोक्किए

साउन २५, काठमाडाैँ । महोत्तरीको भंगहाबाट जनकपुरधामतर्फ जाँदै गरेको नेपाल रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान रेल र...

स्टार्ट गरेरै छाड्दा भिरबाट खस्यो बस

साउन १९, चितवन । आँबुखैरेनीको ऐना पहरामा आइतबार दिउँसो दुर्घटना भएको बस बिहान करिब साढे १० बजे गोरखाबाट यात्रु लिएर चितवनका लागि निस्केको थियो । चितवन आउने यात्रुको सङ्ख्या कम...

चितवनमा १५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

साउन १६, चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

साउन १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

आज गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

साउन १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

साउन १४, काठमाडौँ । रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८...

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

साउन ५, कास्की । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि असार २५ गते अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।...