रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ जना वेपत्ता

साउन १, सुर्खेत ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् र दुई बालबालिकासहित ७ जना घाइते भएका...

आज बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

असार ३१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण...

त्रिशूलीमा बेपत्ता भएका बसका पाँच जनाको शव फेला

असार ३०, चितवन । पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव...

आज कोशी र गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

असार ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको...

नारायणी नदीमा भेटियो भारतीय नागरिकको शव

असार २९, चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक भारतीय नागरिककाे शव फेला परेको छ । नारायणी नदी किनारमा घाेप्टाे परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

असार २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

पहिरोमा परि एकैपरिवारका ७ सहित ११ जनाको मृत्यु

असार २८, पोखरा । अविरल वर्षाका कारण कास्कीमा पहिरो जाँदा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा देवकाेटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

असार २८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला संयाेजक गाैरबहादुर देवकाेटाकी जीवन संगिनी सावित्रा देवकाेटाकाे निधनप्रति गहिराे दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकाे...

भारतको जम्मु कश्मीरमा भिडन्त हुँदा पाँच सैनिकको मृत्यु

असार २५, काठमाडौँ । भारतको जम्मु कश्मीरको कठुआमा भएको आतंकवादी हमलामा एक जूनियर कमिसन्ड अफिसर (जेसीओ) सहित पाँच सैनिकको मृत्यु भएको छ । आक्रमणमा परी घाइते भएका पाँच सैनिकलाई मिलिटरी...