आज तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जेठ ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज पानी पर्दा केही स्थानमा उच्च गर्मी हुनेछ । मौसम पूर्वानुमान महाशाखाले कोसी, वाग्मती...

सङ्खुवासभामा पहिरोले तीन घर बगायो

जेठ ३१, काठमाडाैँ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना...

आजको विदेशी मुद्राको विनिमय दर

जेठ ३१, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ ३१ गते (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बिहीबार बेलायती पाउण्ड र युरोको विदेशी विनिमयदर बढ्दा अमेरिकी...

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुइ घाइते

जेठ ३१, काठमाडाैँ । पाल्पाको जीतगढीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन्। बुधबार राति पाल्पाको तिनाउबाट रुपन्देही आउँदै गरेको लु २ च...

सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते

जेठ ३०, संखुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो...

क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रदेश तीनद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

जेठ ३०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशले पार्टीको प्रदेश सदस्य एवम् भक्तपुर जिल्ला सङ्गठन समितिका वरिष्ठ सदस्य रामकुमार तामाङका बुवा हजारसिंह तामाङको ९० बर्षको उमेरमा निधन भएकोमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

जेठ २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य 'किरण' ले एक शोक वक्तव्य...

झापामा स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु

जेठ २४, काठमाडौँ । झापाको मेचीनगरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका-१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले बुधबार राति ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको...

आज चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जेठ १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही भू–भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको हो...

खोलामा बगेर दार्चुलामा दुईजना बेपत्ता

जेठ १४, दार्चुला । खोलामा बगेर गएराति दार्चुलाको मार्मा गाउँपालिकामा दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गएराति मार्मा गाउँपालिका–५...