गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

भदौ १७, गोरखा । काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा...

गङ्गा बनिन् नेपाल आइडल सिजन-६ को विजेता

भदौ १६, काठमाडौँ । ‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गङ्गा सोनामले हात पारेकी छन् । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ को आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा चार जना...

पहिरोले घर पुरिँदा बैतडीमा एकजना घाइते, १३ पशु मरे

भदाै १६, बैतडी । वर्षासँगै खसेको पहिरोका कारण बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरिएको छ । आइतबार घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको...

आज बागमती र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

भदाै १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुरको जिल्ला सम्मेलन सम्पन्न

भदाै १५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकताको ९ औं ललितपुर जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले विश्वासको...

आज १८औँ पुस्तकालय दिवस मनाइँदै

भदाै १५, काठमाडौँ । आज १८औँ पुस्तकालय दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । तत्कालीन...

गौरा पर्वः सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव

भदौ १४, कञ्चनपुर । सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् । यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका...

प्रधानमन्त्री ओली पाँच दिने भ्रमणमा चीन प्रस्थान

भदौ १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमा चीन प्रस्थान...

गौरा पर्वको तेस्रो दिन आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

भदौ १४, बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष...

आज देशभरको केही भूभागमा मध्यम वर्षाको सम्भावना

भदाै १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ...