एसईईको नतिजा असारको दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

जेठ १८, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

जेठ १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक...

क्रान्तिकारी प्रेस सङ्गठनद्वारा विचार र आस्थाका आधारमा कसैलाई पनि वाइपास नगर्न चेतावनी

जेठ १८, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी प्रेस संगठनका संयोजक कमल बुढाले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको नेतृत्व तथा अन्य...

जनयुद्धका सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईको शालिक अनावरण

जेठ १७, काठमाडाैँ । काभ्रे जिल्लाको कात्तिके देउराली स्थित सरस्वती माविमा जनयुद्धका महान सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईको शालिक अनावरण गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त...

जिल्लामा अत्यधिक गर्मी बढेपछि रौतहटका विद्यालयहरू बन्द

जेठ १६, काठमाडौँ । जिल्लामा अत्यधिक गर्मी बढेपछि रौतहटका विद्यालयहरू पनि बन्द भएका छन् । अत्यधिक गर्मीको कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयहरु बिदा भएका हुन् । रौतहटमा तापमान...

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

जेठ १६, काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आजको सुनुवाइ स्थगित...

कैलालीमा १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता

जेठ १६, धनगढी । कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन् । एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि...

कैलालीको सेती अस्पतालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप

जेठ १६, धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो। भट्टलाई सेती...

मोदनाथ मरहट्टाद्वारा रचित ‘चित्र र चरित्र’ परिचर्चा कार्यक्रम सम्मपन्न

जेठ १६, काठमाडौँ । प्रगतिवादी साहित्यकार मोदनाथ मरहट्टाद्वारा रचित निबन्धसङ्ग्रह ‘चित्र र चरित्र’को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्मपन्न भएको छ । मङ्गलबार काठमाडौँको घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा उक्त...

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रम गरी मनाइँदै

जेठ १६, काठमाडौँ । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पटक सफल आरोहण भएको...