कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा

चैत ३०, काठमाडौँ । राजधानीको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल...

बाजुरामा ३.७ रेक्टर स्केलको भूकम्प

चैत ३०, बाजुरा । बाजुरामा गएराति भूकम्प गएको छ । सुदूर-पश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए...

आज मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

चैत ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको...

आज मुस्लिम समुदायले ‘इद उल फित्र’ मनाउँदै

चैत २९, काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूले आज आफ्नो महान् पर्व ‘इद उल फित्र’ मनाउँदै छन् । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि ‘इद उल फित्र’ मनाइन्छ ।  इद...

राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नम्बर प्रदेशको संयोजकमा रामचन्द्र पाठक

चैत २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार महासंघ सात नम्बर प्रदेश समितिको प्रथम प्रदेश भेला सम्पन्न भएएको छ । राष्ट्रिय उद्योग तथा व्यापार महासंघका...

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् पद तथा गोपनीयताको शपथ

चैत २८, काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा विजयी बनेकी विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रिय सभामा बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनकी एमालेबाट उम्मेदवार बनेकी घिमिरे निर्वाचित भएकी...

कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले लिए शपथ

चैत २८, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् । मुख्यमन्त्री कँडेल नेकपा...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदै

चैत २८, काठमाडौँ । आज राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै...

आज चार प्रदेशमा वर्षाको सम्भावना

चैत २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी...

आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

चैत २७, काठमाडौँ । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म...