कात्तिक २४, खलङ्गा । दार्चुलामा आज भूकम्पको धक्का महसुस गरिएको छ । आज (सोमबार) दिउँसो २ः४३ मिनेटमा दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको हो । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रबिन्दु भएर ३.५ रेक्टर...
कात्तिक २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकार र संविधानको लागि संघर्षको घोषणा गरेको छ । आइतबार काठमाडौंको घट्टेकुलोस्थित संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी संघर्षका कार्यक्रमको घोषणा...
कात्तिक २४, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना...
कात्तिक २३, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै...
कात्तिक २३, काठमाडौँ । लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले न्यासभिललाई ४–० ले हराएको छ। मेसीको दुई गोल र दुई एसिस्टमा मियामीले उत्कृष्ट जित निकालेको हो। मेसीले खेलको १०...
कात्तिक २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र...
कात्तिक २३, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गरेका छन् । सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आइतबार आयोजित समारोहमा...
कात्तिक २२, ढोरपाटन । बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप ढोरपाटन...
कात्तिक २२, काठमाडौँ । हङकङ सिक्सेस अन्तर्गतको बाउल लिगमा नेपालले भारतलाई पराजित गरेको छ। कप फाइनलबाट बाहिरिएको नेपालले बाउल लिगमा भारतलाई ९२ रनले पराजित गरेको हो। नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको...
कात्तिक २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्यूरोले आयोजनामा सम्पन्न ‘वर्तमान राजनीतिक अवस्था र आमूल परिवर्तनको आवश्यकता’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै अतिथि वक्ताहरुले जेनजी विद्रोहपछि विकसित असाधारण...