मङ्सिर २१, काठमाडौँ । आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले अहिले पनि देशभर घाम लाग्दै बादल लागिरहेको मौसम पूर्वानुमान...
मङ्सिर २०, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रतिनिधिसभाको निर्वाचन सशक्त बहिस्कारको पक्षमा उभिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २०८२ मङ्सिर १६–१७ गतेसम्म महासचिव सीपी गजुरेल 'गौरव' को अध्यक्षतामा...
मङ्सिर २०, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको...
मङ्सिर २०, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज...
मङ्सिर १९, काठमाडौँ । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाउनुभएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उहाँको जादुमय...
मङ्सिर १९, म्याग्दी । बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन...
मङ्सिर १९, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई...
मङ्सिर १९, काठमाडौँ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ...
मङ्सिर १९, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार अपराह्न चार बजे बस्न लागेको हो । बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा...
मङ्सिर १९, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाको अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा...