संयोजक राईलाई रिहाई नगरे सशक्त आन्दोलन गर्ने अखिल (क्रान्तिकारी) को चेतावनी
जेठ ३, नवलपरासी । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले संगठनका केन्द्रीय संयोजक मिलन राईलाई ससम्मान रिहाइ नगरे सशक्त आन्दोलन उठाउने चेतावनी दिएको छ...