0 COMMENTS

मङ्सिर २६, काठमाडौँ । नेपाली सेनाले प्राविधिक सेवालगायतमा ३८८ जनाका लागि भर्ना खुलाएको छ । प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक तथा बिल्लादार पदहरुमा भर्ना खुलाइएको हो ।

नर्सिङ ओभरसियरभेहिकल मेकानिक्सभिडियो ग्राफरप्रचारप्रसारइलेक्ट्रिसिएनडिस्प्याचरकम्प्युटरडेण्टलध्वनी सम्पादनब्याण्डलगायतका पदमा भर्ना खुलेको छ ।

खुलातर्फ २०५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८महिला कोटामा ३१सैनिक सन्तति कोटामा २० र पिछडिएको क्षेत्रका लागि ७ जना माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।