आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा श्रद्धालुको भीड

साउन ५, काठमाडौँ । यो वर्षको पहिलो साउने सोमबार आज। सनातन धर्मावलम्बी भगवान् शिवको पूजाअर्चना तथा उपवास बसी मनाउँदै छन्। सौरमानको पात्रो अनुसार पहिलो सोमबार ५ गते परेको हो। पशुपतिनाथसहित...

भारी वर्षा र जोखिमलाई दृष्टिगत गर्दै सवारीसाधन सञ्चालनको तालिका निर्धारण

साउन ४, गण्डकी । जिल्ला प्रशासन कार्यालय कास्कीले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारीसाधन सञ्चालनको तालिका निर्धारण गरेको छ । जिल्ला सुरक्षा समिति...

पर्वतमा मध्यराति पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता

साउन ४, पर्वत । गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता भएका छन्। घटनामा उनीहरूकी बुहारीले भने भागेर ज्यान जोगाएकी छन्। मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति आएको पहिरोले घर...

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च, सबैभन्दा धेरै सङ्क्रमित भरतपुरमा

साउन ४, नारायणगढ । चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार उक्त अवधिमा एक हजार ५४८ पुरुष र एक हजार...

आज देशभर वर्षाको सम्भावना, केही भूभागमा भारी वर्षा हुने

साउन ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर...

भुटानविरुद्ध नेपालको फराकिलो जित, पूर्णिमा र मीनाको ह्‍याट्रिक

साउन ३, काठमाडौँ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई फराकिलो अन्तरले हराएको छ  । शनिबार ढाकास्थित बसुन्धरा स्पाेर्टस् ग्राउण्डमा जारी खेलमा पूर्णिमा राई र मीना देउवाको ह्‍याट्रिक मद्दतमा...

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट जनरल प्रमुखविरुद्ध मुद्दा

साउन ३, वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन्। सन् २०१९ मा नै आत्महत्या गरेका एप्सटनको जन्मोत्सवमा अमेरिकी राष्ट्रपति डोनाल्ड...

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्ने

साउन ३, काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि सुरू हुनेछ। जारी प्रतियोगितामा...

आजको मौसम : दुई प्रदेशमा भारी वर्षाको सम्भावना

साउन ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले...

नेपालमा टेलिग्राम एप बन्द भयो

साउन २, काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।...