क्रान्तिकारी महिला संगठन नवलपरासीको एकता भेला सम्पन्न

पुस २८, नवलपरासी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठन नवलपरासी बीच शनिवार बर्दघाटमा एकता भेला भएको छ । भेलाले मुक्तमाया महतो (बर्दघाट) को संयोजकत्वमा २१...

बस दुर्घटनामा इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको निधन

पुस २८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सल्लाहकार समिति सदस्य तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको सडक दुर्घटनामा परी असामयिक र दुःखद् निधन भएको छ । पुस...

राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न दिइँदै

पुस २८, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी कायम भएका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । आयोगले बिहान १० देखि दिउँसो...

कोरोना फेरि पनि फैलिँदै, सरकारको लापरबाहीका कारण सर्वसाधारणले आफ्नो ज्यान गुमाउनु नपरोस्

पुस २८, भक्तपुर । अहिले जोकोही रुघाखोकी, ज्वरो, टाउको दुख्नेलगायत समस्याबाट ग्रसित छन् । कोरोनाको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा समेत पुष्टि भएसँगै आम नागरिक त्रसित छन् । अन्य भेरियन्टझैं...

दाङको भालुवाङमा बस दुर्घटना हुँदा मृतकको संख्या १२ पुग्यो

पुस २८, काठमाडौँ । बाँकेको नेपालगञ्जबाट काठमाडौँका लागि गुडेको यात्रुबाहक बस दाङको भालुवाङमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको...

कम्युनिस्ट आन्दोलनका नेता भक्तबहादुर श्रेष्ठको १२ औँ स्मृति दिवस मनाइयो

पुस २७, काठमाडौँ ।  नेपाली कम्युनिस्ट आन्दोलनका एकजना सुपरिचित अग्रणी नेता कमरेड भक्तबहादुर श्रेष्ठको १२ औँ स्मृति दिवस मनाइएको छ । भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले उहाँको...

उद्योगहरुमा काटिएका लाइन जोड्ने प्राधिकरणको निर्णय

पुस २७, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा, जलस्रोत...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा गाईघाटमा संसदीय व्यवस्थाको पुत्ला दहन

पुस २७, गाईघाट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुरले उदयपुरको सदरमुकाम गाईघाटको पिपल चोकमा संसदीय व्यवस्थाको पुत्ला दहन गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला...

तराईमा हुस्सु र कुहिरो, चिसोबाट बच्न महाशाखाको अनुरोध

पुस २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले कोशी र सुदूर-पश्चिम प्रदेशका तराई भूभागका थोरै तथा मधेश...

तपस्वी बम्जन पुर्पक्षका लागि कारागार चलान

पुस २६, सर्लाही । बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने...