अखिल (क्रान्तिकारी) ले आज ६० औं विद्यार्थी दिवस मनाउँदै

जेठ १, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले आज ६० औं विद्यार्थी दिवस मनाउँदै छ । मंगलबार दिनको १२ बजे शान्तिबाटिकामा जम्मा...

अखिल (क्रान्तिकारी) का संयोजक मिलन राई गिरफ्तार

जेठ १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईलाई गिरफ्तार गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । गिरफ्तार संयोजक मिलन राईलाई तत्काल...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले जेठ १० गतेसम्म एकता समायोजन सम्पन्न गर्ने

वैशाख ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जेठ १० गतेसम्म सबै प्रदेशमा एकता समायोजन सम्पन्न गर्ने निर्णय गरेको छ ।  वैशाख १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, कांग्रेसद्वारा प्रदेश सभा बहिष्कार

वैशाख ३१, काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेश सभामा भएको मत विभाजनका क्रममा मुख्यमन्त्री कार्कीले कुल ५७ मत प्राप्त गरेका हुन्...

प्रधानमन्त्रीले आज नारायणीमा बन्ने नयाँ पुलको शिलान्यास गर्दै

वैशाख ३१, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन गएका हुन् । प्रधानमन्त्री प्रचण्डले चितवनको...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख ३०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच शीतल निवासमा भेटवार्ता भएको छ । आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग...

कीर्तिमानी आरोही कामिरिता शेर्पाले २९ औँ पटक सगरमाथाको चुचुरोमा

वैशाख ३०, काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २९औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका हुन् । विक्रम संवत्...

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिएको राजीनामा स्वीकृत

वैशाख ३०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् । सरकारले २०७७ मा संसद्‍बाट पारित चुच्चे नक्सा एक सय रुपैयाँ दरको नयाँ नोटमा...

पुष्पलालको बाटोमा नहिंड्नेहरु नै पुष्पलालपन्थीहरु !

नेपाली कम्युनिस्ट आन्दोलनमा यो पनि एउटा दुखद विडम्बना नै भएको छ कि आफूलाई पुष्पलालको सान्निध्यमा रहेर सहकार्य गरेका, पुष्पलाल स्कूलिङबाटै आएका, पुष्पलालका कट्टर हिमायती, खाँटी उत्तराधिकारी र सच्चा अनुयायी दावी...

आज काठमाडौँसहित देशका विभिन्न भागमा वर्षा हुने

वैशाख ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।...