असार ३०, काठमाडौँ । यस वर्ष देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा...
असार ३०, धरान । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आइतबार १५ नं. ब्यूरोका सदस्य तथा सुनसरी जिल्ला सचिव पारस लिम्बूकी नातिनी नामसिमा लिम्बूको निधनको तेस्रो दिन श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको...
असार ३०, काठमाडौँ । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा गएराति भएको फाइनलमा चेल्सीले युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-०...
असार ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...
असार २९, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताए । नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन...
असार २९, काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई...
असार २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा...
असार २८, काठमाडाैँ । भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई...
असार २८, काठमाडौँ । गाजामा इजरायलले मच्चाएको नरसंहार र इरानको सम्प्रभूतामाथि गरेको आक्रमणका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत १२ वटा कम्युनिस्ट घटकहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । रत्नपार्क...