क्रान्तिकारी कम्युनिस्ट पार्टीले दियो मालपोत कार्यालयलाई चेतावनी

पुस २१, काठमाडौँ । जिल्ला नापी कार्यलय, पाल्पाबाट कित्ता काट नगर्न, तानसेन नगरपालिकाको वडा नम्बर ७ प्रभासबाट चौकिल्ला घरबाटो सिफारिस नगरी जिल्ला मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी...

पोल्ट्री दिवस सप्ताहव्यापी मनाउने क्रममा चौथो दिन उपत्यकाका विभिन्न स्थानमा अण्डा वितरण कार्यक्रम सम्पन्न

पुस २१, ललितपुर । ११ औँ राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन शुुक्रबार काठमाडौं र ललितपुुरका विभिन्न स्थानमा अण्डा वितरण कार्यक्रम सम्पन्न भएको...

बालकुमारी हत्याकाण्डको विरुद्ध चितवनमा विरोध सभा सम्पन्न

पुस २०, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले ललितपुरको बालकुमारीमा गरिएको हत्याकाण्डको विरोधमा कोणसभा सम्पन्न गरेको छ । शुक्रबार चितवनको चौविस कोठीमा उक्त कोणसभा सम्पन्न भएको हो । विरोध...

‘टुटल’ का संस्थापक शिक्षित भट्ट पक्राउ

पुस २०, काठमाडौँ । राइड सेयरिङ एप ‘टुटल’ का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई थाहै नदिइ आफैँले लिएको आरोपसहित...

पोल्ट्री दिवस सप्ताहव्यापी मनाउने क्रममा तेस्रो दिन मानसिक अस्पताल, लगनखेलमा अण्डा वितरण कार्यक्रम सम्पन्न

पुस २०, ललितपुर । ११ औँ राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन बिहीबार मानसिक अस्पताल, लगनखेलमा मानसिक रोगको उपचारार्थ बिरामीहरुको पोषण सुधारको लागि...

जनसेना बिग्रेड कमाण्डर सहिद सलीमको शालिक अनावरण

पुस २०, नवलपरासी । सम्मर स्मृति प्रतिष्ठान बर्दघाट–१४ बुद्धबस्ती नवलपरासीले जनयुद्धका सहिदहरुको स्मृतिमा बिभिन्न कार्यक्रम गर्ने संस्थाकोे योजना अनुसार जनयुद्धमा शहादत प्राप्त गर्ने सहिद सुर्यबिक्रम थापा (सलिम) को शालिक अनावरण...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने

पुस २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा...

विप्लवका दर्जनाैँ नेता कार्यकर्ताले विद्रोह गरि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत

पुस १९, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी दर्जनाैँ विद्यार्थी नेताहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा ध्रुवीकृत भएका छन् । बिहीबार पार्टी कार्यालय कुपण्डोलमा आयोजित ध्रुवीकरण कार्यक्रममा नेत्रविक्रम...

आज तीन प्रदेशमा मौसम आंशिक बदली रहने

पुस १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग महाशाखाका अनुसार अहिले...

क्रान्तिकारी युवा सङ्गठनले गर्यो युवाहरुलाई स्वागत र सम्मान

पुस १९, भक्तपुर । सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सहित देशका ५ वटा प्रमुख प्रशासनिक भवनको मूलगेटमा अर्धनग्न भएर गरेको साङ्केतिक बिरोध प्रदर्शनको क्रममा गिरफ्तार १४ जना क्रान्तिकारी युवा सङ्गठन,...