क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पीडितहरूकाे क्षतिग्रस्त घर पुनर्निर्माण गर्दै

कात्तिक २६, जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प पीडितहरुका घरहरू पुर्ननिर्माणका लागिशनिबारबाट जनसेवा शुरु गरेको छ । भेरि नगरपालिका वडा नम्बर ३ कि गोपी सिंह सहितको भुकम्पले क्षतविक्षत बनाएको...

धादिङमा ३.५ म्याग्नेच्युडको भूकम्प

कात्तिक २६, काठमाडौँ । धादिङमा गएराति ११:२३ मिनेटमा भूकम्प गएको छ । गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

कोसी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

कात्तिक २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही...

दाङमा गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

कात्तिक २५, दाङ । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प पिडितका लागि स्वास्थ्य सामाग्री बुझायो

कात्तिक २५, जाजरकोट । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले जिल्ला अस्पताल जाजरकोटलाई भुकम्प पिडितका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । शनिबार बिहान क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय स्कुलिङ समापन

कात्तिक २५, रुपन्देही ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागको आयोजनामा जारी केन्द्रीय महाधिवेशन आयोजक समितिको ६ दिवशीय केन्द्रीय स्कुलिङ कार्यक्रम शुक्रबार समापन गरिएको छ । रुपन्देहीको देवदह–६ को...

भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

कात्तिक २३, काठमाडौँ । जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितहरूलाई सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका...

पोखराको लेकसाइड क्षेत्र चौबिसै घन्टा खुल्ने

कात्तिक २३, पोखरा । पोखराको लेकसाइड क्षेत्र चौबिसै घन्टा खुल्ने भएको छ । उच्च अदालत पोखराले बुधबार लेकसाइड क्षेत्र चौबिसै घन्टा खुला राख्न दिन आन्तरिम आदेश गरेको छ । कामु...

चीन सरकारले भूकम्प पीडितलाई गर्यो ४० करोडको राहत सामाग्री सहयोग

कात्तिक २३, काठमाडौँ । जनवादी गणतन्त्र चीनले भूकम्प पीडितको लागि ४० करोड बराबरको राहत सामाग्री सहयोग गरेको छ । चिनियाँ राजदुत छन् सङले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि झण्डै ३० करोड...

राहत वितरणमा दलीय राजनीति हावी, भूकम्प पीडितले अझैँ पाएनन् राहत

कात्तिक २३, जाजरकोट । सरकारले भूकम्प पीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि राहत वितरणमा दलीय राजनीति हावी भएको पाइएको छ । भूकम्प पीडितहरुको आवश्यकता अनुसार भन्दा पनि आफ्नो पार्टीको...