क्रान्तिकारी युवा संगठनका नेताहरू ८औँ दिनपछि रिहा

पुस २५, काठमाडौँ । कान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपालका प्रभावशाली युवा नेताहरू ८ औँ दिनपछि हिरासत मुक्त भएका छन् । मङ्गलबार क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय...

आजका लागि तरकारी तथा फलफूलको मूल्य कति ?

पुस २४, काठमाडौँ । तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि तरकारी तथा फलफूलको...

उदयपुरमा राष्ट्रघाती सम्झौताविरुद्ध बिरोध सभा सम्पन्न

पुस २४ उदयपुर । नेपाल र भारत सरकारबीच पुस १९ गते भएको राष्ट्रघाती सम्झौताको विरुद्ध उदयपुरमा सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले कोणसभा सम्पन्न गरेको छ । सदरमुकाम गाइघाटमा भएको उक्त...

क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ६ र ७ प्रदेशमा वैचारिक स्कुलिङ सुरु

पुस २३, कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागद्वारा प्रदेश नं. ६ र ७ (कर्णाली र सुदूर-पश्चिम) क्षेत्रमा आवद्ध केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यहरुका लागि आयोजित केन्द्रीय वैचारिक...

भेटेरिनरी अस्पताल तथा पशुु सेवा केन्द्र ललितपुुरद्धारा संचालित राष्ट्रिय पोल्टी दिवस सप्ताहव्यापी कार्यक्रमका गतिविधिहरु

पुस २३, ललितपुर । भेटेरिनरी अस्पताल तथा पशुु सेवा केन्द्र ललितपुुरद्धारा संचालित ११ औँ राष्ट्रिय पोल्टी दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्र्धन सप्ताहव्यापी कार्यक्रम २०८० को गतिविधिहरु उत्साहजनक रहेका छन्...

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी

पुस २२, काठमाडौँ । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । गतवर्षभन्दा झण्डै तीन...

आजका लागि तरकारी तथा फलफूलको मूल्य

पुस २२, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ,...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भक्तपुरको दुधपाटी दुई पोखरीमा कोणसभा सम्पन्न

पुस २२, काठमाडौँ । कोरियाको लागी ईपिएस फारम भर्ने सम्बन्धको विषयमा बालकुमारीमा राज्यद्वारा गोली हानी दुई जना युवाहरुको हत्त्या गरेको विरोधमा पार्टीको घोषित कार्यक्रम अन्तर्गत शुक्रबार भक्तपुरको दुधपाटीको दुइपोखरी चोकमा...

विभिन्न पार्टीबाट विद्रोह गरि ५२ जना नेताकार्यकर्ताहरु क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकरण

पुस २२, बर्दिया । विभिन्न पार्टीबाट विद्रोह गर्दै ५२ जना नेताकार्यकर्ताहरू मोहन वैद्य 'किरण' ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा शनिबार ध्रुवीकरण भएका छन् । नेपालमा अबको बिकल्पको रूपमा...

चितवनमा माघीका अवसरमा खिचरा महोत्सव हुने

पुस २१, चितवन । थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ । पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको हो । थारू...