चैत १४, काठमाडौँ । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो...
चैत १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । वाग्मतीसहित केही प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।...
चैत १३, चितवन । चितवनमा गएराति चट्याङ लागेर एकै घरका तीन जना घाइते भएका छन् । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११...
चैत १२, अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु...
चैत १०, काठमाडाैँ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोही चट्याङ लागेर अन्य सात जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ को...
चैत ९, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई शुक्रबार हाजिरी जमानतमा रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई...
चैत ७, काठमाडौँ । सरकारले ल्याउन लागेको शिक्षा विधेयक देशबाट विद्यार्थी खाली गर्ने योजनासहित आएको आरोप लगाउँदै, त्यसलाई खारेज गर्नु पर्ने वक्ताहरुले बताएका छन् । अखिल (क्रान्तिकारी)ले राजधानीको संवाद डबलीमा...
चैत ५, काठमाडौँ । नोबेल साकोस साहित्य संस्थाको आयोजनामा कवि श्यामबहादुर खड्का ‘भावुकको’ १६ औं कृतिका रुपमा ‘सिर्जनाको आधा आकाश’ लोकभाकामा आधारित कविता संग्रह र भीष्मराज ढुङ्गेलको तेस्रो कृतिका रुपमा...
चैत ५, नवलपरासी । ‘कालोमोसो अभियान’ संचालन गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालले पाल्हीनन्दन गाउँपालिकालाई ७ बुदें ज्ञापन पत्र बुझाएको छ । आइतवार संगठनका...
चैत ४, काठमाडौँ । रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान पौने १० बजे रसुवाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएकाे हो ।...