वैशाख ३१, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो एक सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार...
वैशाख ३१, काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेश सभामा भएको मत विभाजनका क्रममा मुख्यमन्त्री कार्कीले कुल ५७ मत प्राप्त गरेका हुन्...
वैशाख ३१, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन गएका हुन् । प्रधानमन्त्री प्रचण्डले चितवनको...
वैशाख ३०, नेपालगञ्ज । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेले निजी शैक्षिक संस्थाका लुट र शोषण विरुद्ध निरन्तर हस्ताक्षर संकलन अभियान सञ्चालन...
वैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ...
वैशाख २८, काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीको काठमाडौँ...
वैशाख २८, कास्की। पोखरा महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन प्रहरीलाई बुझाएको छ । ३४१९ पृष्ठको प्रतिवेदन बिहीबार पोखरा महानगरका प्रमुख धनराज आचार्यको उपस्थितीमा प्रमुख...
वैशाख २६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कञ्चनपुरले भीमदत्त नगर विकास समितिको जमिन घोटला तथा अवैध लिज प्रकरणबारे प्रमुख जिल्ला अधिकारी कञ्चनपुरमार्फत गृह मन्त्रालय, सिंह दरवार...
वैशाख २६, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारीको...
वैशाख २५, अछाम । चट्याङ लागेर अछामा एक बालकको मृत्यु र डडेल्धुरामा एकै घरका तीनजना घाइते भएका छन् । रामारोशन गाउँपालिका- ७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गाैरवको...