प्रधानमन्त्री प्रचण्डले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

पुस ९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सिंहदरबारस्थित...

क्रान्तिकारी युवा संगठनले भोलि काठमाडौँमा विशाल मार्चपास गर्दै

पुस ९, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई २० बुँदे ज्ञापन पत्र बुझाएको छ । पुस ३ गते प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापन...

आज तीन प्रदेशको पहाडी भू-भागमा आंशिक बदली

पुस ९, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार घन्टा बन्द हुने

पुस ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घन्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म...

नारायणगढ-मुग्लिन सडक ४ घन्टा सवारी आवागमन बन्द हुने

पुस ५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घन्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११...

नेपालको अर्थ सामाजिक अध्ययन अनुसन्धान २०८० प्रशिक्षण कार्यक्रम सम्पन्न

पुस ५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालको अर्थ सामाजिक अध्ययन अनुसन्धान २०८० प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति बैठकले गरेको निर्णय बमोजिम नेपालको अर्थ सामाजिक...

आज तरकारी कतिमा बिक्री हुँदैछ ?

पुस ३, काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । समितिले अद्यावधिक गरेको मूल्य विवरण अनुसार स्थानीय काउली प्रतिकिलो २०...

अखिल (क्रान्तिकारी) का संयोजक राई र गुरुङबीच प्रगतिशील विवाह

पुस १, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले प्रगतिशील विवाह गरेका छन् । पार्टीका अध्यक्ष मोहन वैद्य किरणलगायत शीर्ष नेतृत्वहरुको उपस्थितिमा...

‘बृहत् नागरिक आन्दोलन’ को प्रदर्शनमा सहभागी २८ जना पक्राउ

मङ्सिर ३०, काठमाडाैँ । माइतीघरलगायतको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गर्ने निर्णय खारेज गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । ‘बृहत् नागरिक आन्दोलन’ को अगुवाइमा शुक्रबार शान्तिबाटिकामा प्रदर्शन भएको हो...

सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

मङ्सिर २९, काठमाडाैँ । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । श्रीराम टोवागो उद्योगले...