इच्छुक सांस्कृतिक प्रतिष्ठानमा प्रा.डा. ताराकान्त पाण्डेयप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

माघ २, काठमाडाैँ । पुस २७ गते दाङकाे भालुवाङमा दुर्घटनामा परी निधन हुनु भएका बरिष्ठ मार्क्सवादी लेखक, कवि, साहित्यकार तथा साैन्दर्य चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयकाे पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण...

टुँडिखेलमा भागदौड हुँदा १६ जना घाइते

माघ १, काठमाडौँ । काठमाडौँको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर १६ जना घाइते भएका छन् । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको हो । माघे सङक्रान्तिको...

कोरोना फेरि पनि फैलिँदै, सरकारको लापरबाहीका कारण सर्वसाधारणले आफ्नो ज्यान गुमाउनु नपरोस्

पुस २८, भक्तपुर । अहिले जोकोही रुघाखोकी, ज्वरो, टाउको दुख्नेलगायत समस्याबाट ग्रसित छन् । कोरोनाको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा समेत पुष्टि भएसँगै आम नागरिक त्रसित छन् । अन्य भेरियन्टझैं...

कम्युनिस्ट आन्दोलनका नेता भक्तबहादुर श्रेष्ठको १२ औँ स्मृति दिवस मनाइयो

पुस २७, काठमाडौँ ।  नेपाली कम्युनिस्ट आन्दोलनका एकजना सुपरिचित अग्रणी नेता कमरेड भक्तबहादुर श्रेष्ठको १२ औँ स्मृति दिवस मनाइएको छ । भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले उहाँको...

पोल्ट्री दिवसका अवसरमा पत्रकारद्वय जोसी र चापागाँई सम्मानित

पुस २६, काठमाडौँ । पोल्ट्री दिवसका अवसरमा पत्रकारद्वय प्रवीण जोसी र कृष्ण चापागाँई सम्मानित भएका छन् । ‘’कुखुराको मासु र अण्डाको परिकार स्वस्थ जीवनको आधार’’ भन्ने मूल नाराका साथ भेटेरिनरी...

क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई गर्‍यो निलम्बन

पुस २६, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले आज एक...

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

पुस २६, काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सजाय तोकेको हो...

तपस्वीको आवरणमा अपराध : हत्या, बलात्कार र अबैध धन्दा चलाउँदै आएका बम्जन पक्राउ

पुस २५, काठमाडौँ । तपस्वीको आवरणमा हत्या, बलात्कार र अवैध धन्दा चलाउँदै आएका कथित तवस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले विवादास्पद तपस्वी रामबहादुर बम्जन र उनको...

क्रान्तिकारी युवा संगठनका नेताहरू ८औँ दिनपछि रिहा

पुस २५, काठमाडौँ । कान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपालका प्रभावशाली युवा नेताहरू ८ औँ दिनपछि हिरासत मुक्त भएका छन् । मङ्गलबार क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय...

आजका लागि तरकारी तथा फलफूलको मूल्य कति ?

पुस २४, काठमाडौँ । तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि तरकारी तथा फलफूलको...