0 COMMENTS

वैशाख ११, काठमाडौँ । उपचुनाव अन्तरगत तनहुँको जारी मत गणनाको पछिल्लो ताजा अवस्था सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुदेखि लिएको अग्रता बढाउँदै लगेका छन् । पछिल्लो विवरण अनुसार वाग्लेले ५४२० मत ल्याएर अग्रता कायमै राखेका छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले २५३१ मत ल्याएर पछ्याइरहेका छन् । त्यसैगरी नेकपा एमालेका सर्वेन्द्र खनालले १५२९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।