संस्कारको राजनीतिको वकालत र सूत्रपातको लागि 
राष्ट्रिय स्वाधीनताको रक्षा र वकालतको लागि 
युवाहरुलाई राजनीतिमा आकर्षण गर्नको लागि 
राजनीतिलाई सर्वसाधारण जनतासँग जोड्नको लागि 
दण्डहीनता, कुशासन, भ्रष्टाचार र हरेक खालको अन्याय र अत्याचारको विरुद्धमा 
यो उम्मेदवारी दलीय सिस्टमको विरुद्धमा पटक्कै हैन्, तर हाम्रोमा दलीयतन्त्रले उत्पादन गरेको भयावह राजनीतिक विकृत र भागवण्डाको राजनीतिको विरुद्धमा समेत ।

 
             
			                             
			                            