असोज २३, काठमाडौँ । काठमाडौँमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ ।
अन्दाजी बेलुका ५ बजे काठमाडौँको सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो २०७२ सालको विनाशकारी गोरखा भूकम्पको परकम्प हो ।