स्कुटर दुर्घटनामा हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

कात्तिक ९, काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।काठमाडौँ–कुलेखानी–हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा काठमाडौँबाट...

धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प

कात्तिक ५, काठमाडौँ । धादिङ केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको...

सुविधासम्पन्न भरतपुर आँखा अस्पतालको नयाँ भवन निर्माण

कात्तिक ४, चितवन । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान...

सशस्त्र प्रहरीद्वारा पेट्रोल पम्पमार्फत सर्वसाधारणलाई ठगी, फ्युल सेन्टर सिल

कात्तिक २, काठमाडौँ । सशस्त्र प्रहरीले पेट्रोल पम्पमार्फत सर्वसाधारणलाई ठगी गर्दै आएको खुलासा भएको छ । एपिएप स्वम्भूस्थित हलचोक फ्युल सेन्टरबाट कम परिणाममा डिजेल दिएर ठगी गरिरहेको खुलासा भएको हो...

ओम गुरुङ प्रथम स्मृति दिवस तथा ओम गुरुङ स्मृति ग्रन्थ विमाेचन सम्पन्न

कात्तिक १, काठमाडौँ । तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) का सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. ओम गुरुङकाे प्रथम स्मृति दिवस तथा कमरेड ओम गुरुङकाे स्मृति ग्रन्थ विमाेचन समाराेहलाई सम्बाेधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका...

काठमाडौँमा नेपाल आँखा अस्पतालद्वारा नि:शुल्क नेत्र परीक्षण

असोज ३०, काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित...

इच्छुक प्रतिष्ठानकाे बाह्राैँ प्राज्ञसभा काठमाडौँमा सम्पन्न

असाेज, २९ काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे बाह्राैं प्राज्ञसभा सम्पन्न भएको छ । प्रतिष्ठानका संरक्षक समेत रहनु भएका मार्क्सवादी साैन्दर्य चिन्तक चैतन्यकाे प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हाे । सभालाई...

बाबा बचत तथा ऋण सहकारी संस्था भक्तपुरको १८ औँ वार्षिक साधारणसभा सम्पन्न

असोज २८, भक्तपुर । मध्यपुरस्थित शंखधर चोकमा संचालित बाबा बचत तथा ऋण सहकारी संस्था लि.को १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । यचु पार्टी भेन्यूमा भएको सभामा नेफ्स्कुनका केन्द्रीय...

आज तीन प्रदेशमा हल्का वर्षा हुने

असोज २८, काठमाडौँ ।  हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम...

एमसीसी प्रसारण लाइनकाे ठेक्का रद्द

असोज २६, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियाेजनाअन्तर्गत बन्ने प्रसारण लाइनकाे ठेक्का रद्द भएकाे छ । एमसीए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम् लागत नै ६१ प्रतिशत महँगो हुने गरी...