आज तीन प्रदेशमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

असार १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड (पूर्णपाठसहित)

असार २, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्ष २०८१/०८२...

आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

असार १, काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । चालु आवका लागि सात प्रदेशले रु तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका...

कैलालीमा १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता

जेठ १६, धनगढी । कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन् । एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि...

कैलालीको सेती अस्पतालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप

जेठ १६, धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो। भट्टलाई सेती...

खोलामा बगेर दार्चुलामा दुईजना बेपत्ता

जेठ १४, दार्चुला । खोलामा बगेर गएराति दार्चुलाको मार्मा गाउँपालिकामा दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गएराति मार्मा गाउँपालिका–५...

आज मुलुकका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

जेठ ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भूभागका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार मौसम...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको १ र ७ प्रदेशमा एकता अधिवशेन तथा प्रशिक्षण सम्पन्न

जेठ ११, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीच प्रदेश १ र ७ नम्बर प्रदेशमा एकता अधिवशेन तथा प्रशिक्षण र बैठक सम्पन्न भएको छ । प्राप्त...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सात नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

जेठ ९, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सात नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न उक्त एकता अधिवेशनले १०९ सदस्यीय प्रदेश समितिसमेत निर्माण गरेको छ ।...

आज चार प्रदेशमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना

जेठ ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ...