सुदूर-पश्चिममा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्दै

वैशाख ५, काठमाडौँ । सुदूर-पश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । सुदूर-पश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका दलहरु...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा लेखकप्रति भावपूर्ण श्रद्धाञ्जी व्यक्त

वैशाख ४, कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सात नम्बर प्रदेश सङ्गठन समितिले दार्चुला जिल्ला शैलयशिखर नगरपालिका वडा नम्बर ९ भोलिया निवासी पार्टीका ७ नम्बर प्रदेश सदस्य तथा दार्चुलाका संयोजक...

बाजुरामा ३.७ रेक्टर स्केलको भूकम्प

चैत ३०, बाजुरा । बाजुरामा गएराति भूकम्प गएको छ । सुदूर-पश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए...

राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नम्बर प्रदेशको संयोजकमा रामचन्द्र पाठक

चैत २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार महासंघ सात नम्बर प्रदेश समितिको प्रथम प्रदेश भेला सम्पन्न भएएको छ । राष्ट्रिय उद्योग तथा व्यापार महासंघका...

आज चार प्रदेशमा वर्षाको सम्भावना

चैत २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी...

आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

चैत २७, काठमाडौँ । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म...

उपनिर्वाचन : आज उजुरीमाथि छानबिन गरी नामावली प्रकाशन

चैत २६, काठमाडौँ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्धको उजुरीमाथि आज जाँचबुझ गर्ने तालिका रहेको छ ।   आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि...

उपनिर्वाचनका लागि आज उम्मेदवारले मनोनयन दर्ता गर्दै

चैत २४, काठमाडौँ । इलाम-२  र बझाङ १(१) मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । निर्वाचन आयोगका अनुसार...

आज तीन प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

चैत २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया...

आज चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

चैत २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक...