प्रधानमन्त्री कार्यालयकाे मूल गेटमा क्रान्तिकारी युवाहरूकाे अर्धनग्न प्रदर्शन

पुस १६, काठमाडौँ । माेहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे युवा संगठन क्रान्तिकारी युवा संगठन, नेपालका नेता कार्यकर्ताहरुले सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे मूल गेट, प्रधानमन्त्री निवास बालुवाटार...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा १० दिने सङ्घर्षको कार्यक्रम घोषणा

पुस १५, काठमाडौँ । कोरिया जानका लागि आवेदनको माग गर्दै बेरोजगार युवाहरुले गरेको सामान्य आन्दोलनमाथि प्रहरी प्रशासनले अनावश्यक बल प्रयोग गरी फासिवादी दमन गरेर दुई युवाको गोली हानी हत्या गरेपछि...

राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

पुस १३, काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

पुस १३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो...

एनसेल बिक्री प्रकरणमा सांसदको संसदीय छानबिनको माग

पुस १२, काठमाडौँ । सांसदहरुले एनसेलको बिक्रीका विषयमा संसदीय छानबिनको माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले गठन गरेको छानबिन समितिले...

पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

पुस १२, काठमाडौँ । पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाहसहित...

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

पुस ११, काठमाडौँ । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन...

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

पुस ११, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो...

देशवासीका नाममा प्रधानमन्त्री ‘प्रचण्ड’ को सम्बोधन (पूर्णपाठ)

पुस १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशबासीको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री पदमा नियुक्ति भएको एक वर्षको अवधिमा आफूले गरेका कामको समीक्षा सहित...

किराँत समुदालयले आज देशभर उधौली पर्व मनाउँदै

पुस १०, काठमाडौँ । आज किरात समुदायको उधौली पर्व । प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि...