गुल्मीको वामी–रिडी सडकखण्ड पहिरोले आवागमन पूर्णरूपमा अवरुद्ध

असार १६, काठमाडाैँ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँटस्थित वामी–रिडी सडक खण्डमा पहिरो खसेपछि यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो खस्दा आउ–जाउ...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने जनाएको छ । जल तथा मौसम पूर्वानुमान...

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

असार १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले  हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको...

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना

असार ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती,...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव...

दाङको प्लाई उद्योगमा आगलागी, ३० घर जोखिममा

चैत ११, दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी...

बाँकेमा पानी टयाङ्करले ठक्कर दिँदा दुईको मृत्यु

चैत १०, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयाङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । भे १ ख ४१०७ नं को पानी टयाङ्करले ठक्कर दिँदा स्थानीय...

नवलपरासीमा जनसम्बन्ध विस्तार अभियान घनिभुत बनाउँदै

चैत १०, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले फागुन महिनाको शुरुदेखि नै कार्यक्रमहरु तिब्र बनाउँदै जन सम्बन्ध बिस्तार अभियानको क्रममा गाउँ बस्तीमा कार्यक्रम अझै घनिभुत बनाउँदै लगेको जनाएको छ...

कोहलपुरमा जिपको ठक्करबाट एकजनाको मृत्यु

चैत १, नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिपको ठक्करबाट आज कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी...

नवलपरासीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

फागुन २५, नवलपरासी । क्रान्तिकारी महिला संगठन नेपाल नवलपरासीद्वारा शनिबार बर्दघाट–४ दिब्यनगरमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।  कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा...