बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोडको प्रस्तुत (पूर्णपाठसहित)

असार २, काठमाडौँ । बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशका आर्थिक मामिला...

मधेश प्रदेशको बजेट ४३ अर्ब ८९ करोड (पूर्णपाठसहित)

असार २, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । मधेश प्रदेश सभामा प्रदेशका अर्थमन्त्री भरत साहले आगामी आर्थिक वर्षका लागि...

कोशी प्रदेशको ३५ अर्ब २७ करोडको बजेट (पूर्णपाठसहित)

असार २, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री...

घट्यो पेट्रोल र डिजेलको मूल्य

असार २, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टीतेल...

आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

असार १, काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । चालु आवका लागि सात प्रदेशले रु तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका...

बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद ‍गर्ने

जेठ ३१, काठमाडौँ । लामो समयको प्रयासपछि अब बङ्गलादेशको सरकारले नेपालबाट ४० मेगावाट बिजुली खरिद ‍गर्ने निर्णय गरेको छ । बंगलादेशका समाचार संस्थाहरूका अनुसार ‘क्याबिनेट कमिटी अन गभरमेन्ट पर्चेस’ (सीसीजीपी)...

आजको विदेशी मुद्राको विनिमय दर

जेठ ३१, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ ३१ गते (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बिहीबार बेलायती पाउण्ड र युरोको विदेशी विनिमयदर बढ्दा अमेरिकी...

आजको लागि विदेशी मुद्राको विनिमय दर

जेठ २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जेठ २९ गते (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। मंगलबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर बढ्दा युरो...

नेपाल विद्युत् प्राधिकरणको नाफा नौ महिनामा ११ अर्ब

जेठ २५, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण...

एजेन्टका कारण ठगीका घटना बढ्यो : महानिर्देशक घिमिरे

जेठ २२, काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले एजेन्टहरूका कारण ठगीका घटना बढिरहेको छ । विगतमा मेनपावर व्यवसायीहरूले एजेन्ट तथा ब्रोकरहरू नियुक्त गरेसँगै त्यस्ता घटनाहरू बढिरहेको हो ।...