चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध
पुस १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी...